सिप्रदी ट्रेडिङले ल्यायो एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’, ५० प्रतिशतसम्म छुट
काठमाण्डौ । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ।कम्पनीका अनुसार उक्त योजना सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन्।यस...

