बिहीबार, आश्विन २९,२०८३ 04:25:44
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:25:44
Bizshala
Global IME Bank Limited

सिप्रदी ट्रेडिङले ल्यायो एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’, ५० प्रतिशतसम्म छुट

Bizshala
सिप्रदी ट्रेडिङले ल्यायो एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’, ५० प्रतिशतसम्म छुट
New Office

 

काठमाण्डौ । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार उक्त योजना सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन्।

यस अवधिमा ग्राहकले एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गर्दा ५० प्रतिशतसम्म विशेष छुट पाउने कम्पनीले जनाएको छ।

नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत यो सुविधा उपलब्ध हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

क्यासब्याक र निःशुल्क सर्भिसिङ पनि

कम्पनीले योजनालाई थप आकर्षक बनाउन क्यासब्याक र निःशुल्क सर्भिसिङ सुविधा पनि समावेश गरेको छ।

योजना अवधिभर प्रत्येक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्।

त्यस्तै, ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सिप्रदी स्टार एपमार्फत वारेन्टी दर्ता

योजनामा सहभागी हुन ग्राहकले नेपालभरका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि ‘सिप्रदी स्टार एप’मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ।

वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुनेछन्।

योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीले टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.