सौर्य एयरलाइन्सको जहाज कसरी पर्यो दुर्घटनामा ? हेर्नुहोस् यस्ता छन् प्रारम्भिक कारण
काठमाण्डौ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडान भर्ने क्रममा केही माथि पुगेलगत्तै सौर्य एयरको जहाज एक्कासी अनियन्त्रित हुन् पुग्यो। थोरैमाथि गए लगत्तै अनियन्त्रित भएको जहाज कहिले दायाँ, कहिले बायाँ गर्दै विमानस्थलको रनवेबाट पूर्वतर्फ रहेको घासे मैदानमा खस्न पुग्यो। त्यसपछि जहाज करिब दुई सय मिटर घिस्रिँएको भुँईमा ह्यांगरमा रहेको कन्टेनरलाई...