सांसदलाई सभामुखको निर्देशन– नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू
काठमाण्डौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई मर्यादित र व्यवस्थित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठेपछि सभामुख अर्यालले बैठक सञ्चालनका क्रममा प्रतिनिधिसभा नियमावलीको पालना गर्न ध्यानाकर्षण गराएका हुन्।मंगलबारको प्रतिनिधिसभा बैठकको अन्त्यमा सभामुख अर्यालले प्रत्येक दिनको सभा मर्यादित र...

