श्रमिकबाट ५० डलर असुल्ने ‘साउदी सिप प्रमाणीकरण’ केन्द्रमा सरकारी सिल
काठमाण्डौ । सरकारको अनुमति नलिई साउदी अरब जाने नेपाली श्रमिकबाट प्रतिव्यक्ति ५० अमेरिकी डलर असुल्दै सिप परीक्षण तथा प्रमाणपत्र वितरण गरिरहेको काठमाडौंको बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्रमा सरकारले सिलबन्दी गरेको छ।युवा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा मन्त्रालयको...

