सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी
काठमाण्डौ । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्ने विषयमा दुई मन्त्रालयबीच छलफल भएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच भएको छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर सुधार,...

