साइबर अपराधमा संलग्न नेपाली नागरिकमाथि संयुक्त राज्य अमेरिकाको कडा कदम,परिवारलाई सहित भिसा प्रतिबन्ध
काठमाण्डौ । साइबर अपराधमा संलग्न रहेको आरोपमा एक नेपाली नागरिकमाथि संयुक्त राज्य अमेरिकाले कडा कदम चाल्दै उनको परिवारलाई सहित भिसा प्रतिबन्ध लगाएको जनाएको छ। अमेरिकी सरकारले जारी गरेको सूचनाअनुसार उक्त व्यक्ति अन्तर्राष्ट्रिय स्तरमा अनलाइन ठगी, डाटा चोरी तथा वित्तीय अपराधमा संलग्न रहेको पाइएको हो।अमेरिकी विदेश मन्त्रालयका अनुसार अनुसन्धानका क्रममा ती व्यक्तिले...

