आइएमईको ‘स्टोरी एम्बेसडर’ बने साइग्रेस
काठमाण्डौ । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरुका घर आगन र परिवार सम्मै पुयाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । नेपाली माटोमा सिकेको सिप र क्षमतालाई बिश्व बजारमा पुराएर...