काठमाण्डौमा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा ३० बस
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई व्यवस्थित र विस्तार गर्न उपत्यकाका ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्।काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गर्दै यसअघि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन बस सेवालाई थप रुट र बससहित विस्तार गर्न स्थानीय तहहरूबीच सहमति भएको हो।यससम्बन्धी समझदारीपत्रमा...

