नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने
काठमाण्डौ । नेपालपे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा ग्राहकहरुले १०% वा अधिकतम रु १०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपालभरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।