चौतर्फी विरोधपछि सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार, आज ताला खुल्दै
काठमाण्डौ । चौतर्फी विरोधपछि सरकार भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णयबाट पछि हटेको छ। समाज कल्याण परिषद्ले गत चैत ३० गतेदेखि बन्द गरेको पुस्तकालयको ताला बुधबार आफैं खोल्ने भएको हो।परिषद्ले पुस्तकालयको ताला खोल्ने निर्णयबारे जानकारी दिँदै काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजलाई प्रतिनिधि पठाउन पत्राचार गरेको छ।भाडा...

