सम्पत्ति शुद्धीकरणसम्बन्धी राज्यका अनुसन्धान निकाय आक्रामक
काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ठूला मुद्दामा पछिल्लो तीन महिनायता राज्यका अनुसन्धान निकाय आक्रामक देखिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेका सात ठूला मुद्दामा १२१ व्यक्ति तथा व्यावसायिक फर्मलाई प्रतिवादी बनाउँदै १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेका छन्।तर, उस्तै प्रकृतिका...

