सम्पदा लघुवित्तले घोषणा गर्यो ४.२१ प्रतिशत लाभांश
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।कम्पनीको मंसिर २ गते बुधबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ५२औँ बैठकले हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...

