सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता सेयरको लकइन अवधि पुस १० गते सकिँदै
काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको साधारण सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ।कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।कम्पनीका अनुसार उक्त सेयरको लकइन अवधि २०८३ पुस १० गते (सन् २०२६ डिसेम्बर २५)...

