सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १.११ करोड सहयोग
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने,...

