सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको अनुभव नपुगेको दाबी
काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्य उदय कुमार निरौलाको अनुभव नपुगेको भन्दै राष्ट्रिय सूचना आयोगमा सूचना माग भएको छ । निरौलाको अनुभव नपुगेका कारण छनौट समितिमा रहन अयोग्य रहेको भन्दै आयोगमा सूचना माग भएको हो । नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि ३ सदस्य सम्मिलित समिति बनाएको थियो । जसमा अर्थ...