Securities Board Of Nepal

सेयर धितो कारोबार ‘ट्रेडर’लाई झनै सहज, फुकुवा भएकै दिन बेच्न मिल्ने

16958157093817655689690056808549854832330778200024256n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेपछि अब लगानीकर्ताले सेयर धितो कर्जामार्फत प्लेजेजमा राखेको सेयर फुकुवा गरेकै दिन बेच्न सेक्न भएका छन्। यसअघि धितोमा राखिएको सेयर फुकुवा भएको भोलिपल्टमात्रै बेच्न मिल्थ्यो।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब...

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

1695725574ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भौतिक पूर्वाधारको काम ६५ प्रतिशत पूरा गरेका जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ ल्याउन अनुमति दिन नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई सुझाव दिएको छ।  धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा इप्पानका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन्। इप्पान पदाधिकारीले जलविद्युत...

वर्ल्ड इन्भेस्टर विकमा सप्ताव्यापी कार्यक्रम गर्दै सेबोन (कार्यक्रम तालिकासहित)

1695562792sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ अवसरमा सप्ताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ।  सेबोनले बजार सरोकारवालाहरुको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। सप्ताहव्यापी कार्यक्रम असोज १५ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ।  यो सहप्ताव्यापी कार्यक्रमअन्तर्गत सेबोनले...

1695556604Online-Ad.gif

नयाँ स्टक एक्सचेन्ज ल्याएरमात्रै सेबोन छाड्ने योजनामा रमेश हमाल, कार्यकाल थप्न तीव्र लबिङ

1695196650ramesh.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउनकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल अझै १ वर्ष थप्न लबिङ सुरु गरेका छन्।  सेबोनमा हमालको कार्यकाल आउँदो पुस १८ गते सकिँदैछ। समय कम रहेकै कारण हमालले अहिले कार्यकाल थप गर्न राजनीतिक शक्तिकेन्द्रहरुमा तीव्र लबिङ गरिरहेको सेबोन स्रोत बताउँछ। &lsquo...

धितोपत्र बोर्डबाट यी दुई म्युचुअल फन्डले पाए थप इकाइहरु बिक्रीको अनुमति

1695191369mutual-funds.png
काठमाण्डौ । दुईवटा म्युचुअल फन्डले थप इकाइको स्वीकृति पाएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईबिएल सहभागिता फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ बिक्रीको स्वीकृति प्रदान गरेको छ।  ‘एनआईबिएल सहभागिता फन्ड’ एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धक...

अझै २४ कम्पनीले पेस गरेनन् वित्तीय विवरण, हाइड्रो धेरै, सेबोनले निकाल्यो विवरण(सूचीसहित)

1695125243sebon.jpg
काठमाण्डौ । सूचीकृत संगठित संस्था (कम्पनी)मध्ये अझै २४ वटाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गरेको पाइएको छ।  धितोपत्र बोर्डले आज एक विवरण गर्दै सार्वजनिक यसबारे जानकारी गराएको हो। तथ्यांकअनुसार २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण पेस गरेका...

धिबोले बुक बिल्डिङ छोडेर धमाधम प्रिमियममा आईपीओ ल्याउन दिएको लगानीकर्ताको आरोप

1694522526sebon.jpg
काठमाण्डौ । सेयर बजार लामो समयदेखि साइडवेजमा चलेको छ।  प्रिमियममा आईपीओ र हकप्रद सेयरको बाढी आउँदा सप्लाई बढेर बजार माथि उठ्न सकेको छैन। बजारमा डिमान्ड र सप्लाईबीचको सन्तुलन मिलाउने काममा नियामक निकाय लागेको देखिँदैनन्। जसका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार थला परेको छ।  सरकारले लगानीकर्ताको गिरेको मनोबल उकास्न ढिलै...

हकप्रद ल्याउन एकैपटक ४ जलविद्युत कम्पनीले सेबोनसँग मागे अनुमति, कसको कित्ता कति ?

1694341607sebon.jpg
काठमाण्डौ । हकप्रद निष्कासनका लागि एकैपटक चारवटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति मागेका छन्।  ती कम्पनीहरुले निवेदन दिँदै सेबोनसँग हकप्रद निष्कासनका लागि अनुमति मागेका हुन्। यसरी हकप्रदको अनुमति माग्नेमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी छन्।  आँखुखेला...

एनआरएनलाई पुँजीबजारमा भित्र्याउन ऐनमै संशोधन गर्न आवश्यक

1694079096sebon.jpg
काठमाण्डौ । नेपालको पुँजीबजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गर्नुपर्ने सुझाव दिइएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट एनआरएनलाई पुँजीबजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समितिले यस्तो सुझाव दिएको हो। समितिले उक्त ऐनमा एनआरएनलाई विदेशी लगानीकर्ताको...

यसरी धमाधम बाहिरिँदैछ सेयर बजारबाट पैसा, माग सिर्जना गर्नेतर्फ नियामक मौन

1693994941market.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारले बियरिस यात्रा तय गरेको २ वर्षभन्दा बढी समय भइसकेको छ। उच्च विन्दुबाट लगानीकर्ताले झन्डै १४ खर्ब रुपैयाँ सम्पति गुमाइसकेका छन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि मात्रै २५० अंकले सेयर बजार खस्दा लगानीकर्ताले २ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेका छन्। पछिल्लो समय डिमान्डभन्दा सप्लाई...

अब १ अर्ब पुँजीका कम्पनीले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, मूल्य निर्धारण कसरी ?

1693968496sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अब १ अर्ब पुँजी भएका कम्पनीहरुलाई पनि प्रिमियममा आईपीओ ल्याउन सक्ने बाटो खुला गरिदिएको छ। सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०८०मा सातौँ संशोधन गर्दै यस्तो व्यवस्था गरिदिएको हो। योसँगै अब १ अर्ब चुक्ता पुँजी भई पछिल्लो २ वर्ष खुद मुनाफामा रहेको संगठित संस्थाले प्रिमियममा आईपीओ...

मौद्रिक नीतिपछि २५० अंकले घट्यो सेयर बजार, लगानीकर्ताको २ खर्ब स्वाहा, रमिते बने नियामक

169339902537114219316426260395601394896654105817901778n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको इतिहासमा पञ्चायतकालपछिकै सबैभन्दा कम कर्जा प्रवाह भएको छ भने अर्थतन्त्र पनि सुस्त बनेको छ।  कोभिडपछिको रिकभरीमा संसारको धेरै देशले आर्थिक फड्को मारिसकेको अवस्था छ। तर, नेपालको सेयर बजार र अर्थतन्त्र सधैँ धर्मराएको अवस्थामा रहेको हुन्छ। अर्थतन्त्रमा देखिएको सुस्तताको सबैभन्दा गहिरो चोट...

अस्वाभाविक ढंगले उचालियो कुथेली बुखरी हाइड्रोको सेयरभाउ, नियामकलाई पत्तै छैन ?

1693393848conering.jpg
काठमाण्डौ । अहिले दोस्रो बजारमा धेरैजसो हाइड्रोपावर कम्पनीको सेयरभाउ २०० रुपैयाँ आसपासमा रहेको छ।  घट्दो बजारमा हकप्रदको बाढी र आईपीओको उच्च सप्लाईका कारण अहिले धेरैजसो हाइड्रोपवार कम्पनीको सेयरभाउ २०० रुपैयाँ आसपासमा झरेको हो। अघिल्लो बियरिस बजारमा पनि धेरैजसो हाइड्रोपावर कम्पनीको सेयरभाउ १०० रुपैयाँभन्दा तल आएको थियो। कुनै...

आईपीओमा ‘प्रिमियम’को दुरुपयोग, सर्वसाधारणलाई आर्थिक बोझ थप्ने कार्यमा सेबोनको साथ

1693199628sebon.jpg
काठमाण्डौ । पछिल्लो समय विभिन्न कम्पनीले प्रिमियममा आईपीओ ल्याइरहेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नै धमाधम उद्देश्यविपरीत कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिइरहेको हो। यसको प्रत्यक्ष असर आमलगानीकर्तादेखि समग्र सेयर बजारसम्मलाई परेको छ।  राष्ट्र बैंकको नीतिगत व्यवस्थाले पछिल्लो २ वर्षदेखि थला परेको सेयर बजार...

सेयर लोनमा अझै १२ करोडको सीमा कति उचित ? यस्तो छ सेबोन र राष्ट्र बैंकको तर्क

1693112392sebon.jpg
काठमाण्डौ । नेपालको सेयर बजार २ वर्षदेखि सुस्ताएको छ। झन्डै ३२००को उचाइमा पुगेको बजार अहिले २०००को लाइनमा रहेको छ।  नेपाल राष्ट्र बैंकले २०७८–७९को वार्षिक मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जाको सीमा र बढाइएको जोखिम भारको व्यवस्थाले बजार नराम्ररी प्रभावित भएको बजार जानकारहरु बताउँछन्। पछि राष्ट्र बैंकले २०७९–८०को...

भर्खरै

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल