शिक्षा नियमावलीप्रति शिक्षक महासङ्घ असन्तुष्ट, कडा आन्दोलनको चेतावनी
काठमाण्डौ । शिक्षा नियमावलीको दशौँ संशोधनले शिक्षक तथा विद्यालय कर्मचारीका प्रमुख माग सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासङ्घले आन्दोलनको तयारी थालेको छ।महासङ्घले संशोधित नियमावलीले शिक्षक–कर्मचारीका समस्या समाधान गर्ने अपेक्षा पूरा नगरेको र सरकारको कदमले थप सङ्घर्षमा जान बाध्य बनाएको जनाएको छ। महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले माग...

