शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० बढी विद्यार्थी लाभान्वित
काठमाण्डौ । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।कम्पनीले कर्जन्हा र मिर्चैया नगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो । स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्याउने र व...

