राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए देउवा
काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार बिहान राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटतर्फ प्रस्थान गरेका छन्।देउवासँगै कांग्रेसका अन्य शीर्ष नेताहरू पनि बाढी प्रभावित क्षेत्रतर्फ गएका छन्। टोलीले गाडीमार्फत बाढीपीडितका लागि आवश्यक राहत सामग्रीसमेत लिएर गएको देउवाको सचिवालयले जनाएको छ।नुवाकोट पुगेपछि...

