दक्षिणी फिलिपिन्सको मिन्डानाओमा ७.८ म्याग्निच्युडको भूकम्प, १५ जनाको मृत्यु, १२९ भन्दा बढी घाइते
काठमाण्डौ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक जनधनको क्षति भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ।

