कोभिडकालपछि सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको प्रष्टोक्ति
काठमाण्डौ । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपले एक संयुक्त विज्ञप्ति जारी गर्दै जेन जेडका अगुवा सुदन गुरुङसँग आफूहरुको कोरोनाकालमा चिनजान भए पनि त्यसयता कुनै सम्बन्ध र सहकार्य नभएको प्रष्ट पारेका छन् । इन्फिनीटि होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुमा सुदन गुरुङसँग आफ्नो...