अमेरिकापछि विश्वकै बलियो पूँजीबजार बन्यो भारत, जेफरीजले औँल्यायो मजबुतीका ३ कारण
काठमाण्डौ । विश्वकै प्रमुख लगानी व्यवस्थापन तथा वित्तीय सेवा कम्पनी जेफरीजले अमेरिकापछि भारत विश्वकै सबैभन्दा सक्रिय र बलियो पूँजीबजारका रूपमा उदाएको निष्कर्ष निकालेको छ।जेफरीजले आफ्नो चर्चित अनुसन्धान प्रतिवेदन ‘ग्रीड एन्ड फियर’मा भारतीय सेयर बजारको संरचना अमेरिकी बजारको तुलनामा बढी सन्तुलित रहेको उल्लेख गरेको हो।प्रतिवेदनअनुसार भारतीय सेयर बजारको सबैभन्दा ठूलो...

