शनिबार, मंसिर २२,२०८१ 09:12:32
IME remit
  • शनिबार, मंसिर २२,२०८१ 09:12:32
नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

नेशनल हाईड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ। नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटललाई मंसिर १६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
STOCK MARKET

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । मुक्तिनाथ क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ। हिमाल दोलखा हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत...

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त
STOCK MARKET

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । दुवै संस्थाले सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा असार १० गते हस्ताक्षर गरेका हुन् ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक...

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त
STOCK MARKET

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी ३ वर्षका लागि हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।  हिमालयन क्यापिटलसँग संस्थाको सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गते समाप्त...

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त
STOCK MARKET

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी आगामी एक वर्ष(२०८२ वैशाख २ गते)सम्मका आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।      

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
STOCK MARKET

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकि लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त
STOCK MARKET

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले क्यापिटललाई फागुन २५ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सुपर माई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
STOCK MARKET

सुपर माई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । सुपर माई हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। आरविवि मर्चेन्टलाई फागुन १ गतेदेखि सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.