सेबोनकै छानबिनमा तानिएका सीताराम थपलिया अब सेबोन अध्यक्ष बन्ने दौडमा
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को नयाँ अध्यक्ष चयन प्रक्रियामा आवेदन दिएका व्यक्तिहरूमध्ये एक नामले अहिले पूँजीबजार वृत्तमा विशेष चर्चा पाएको छ । त्यो नाम हो–एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका पूर्व अध्यक्ष सीताराम थपलिया ।एनआरएन इन्फ्रास्टक्चरमा भएको कथित इन्साइडर ट्रेडिङ, समूहगत चलखेल र सर्वसाधारण लगानीकर्ता फसाइएको प्रकरणमा नाम जोडिएका...

