स्किल सेवाले राष्ट्रिय घर निर्माण फेस्ट अयोजना गर्ने
काठमाण्डौ । स्कील सेवाले राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव)को आयोजना गर्ने भएको छ । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको छ ।घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले...