माइक्रोसफ्टद्वारा आगामी मेदेखि स्काइप बन्द गर्ने घोषणा
काठमाण्डौ । लाखौं ग्राहक भएको भिडियो–कलिङ ऐप स्काइप आगामी मे देखि बन्द हुने भएको छ । स्काइपको मालिक माइक्रोसफ्टले यस्तो घोषणा गरेको हो । कुनैबेला स्काइप विश्वकै चर्चित वेबसाइटका रुपमा रहेको थियो । यसको सहायताले मानिसहरुले आफ्नो कम्प्युटरबाट साथी तथा परिवारलाई भ्वाइस कल गर्न सक्थे । यस्तो सेवा प्रदान गर्ने स्काइप पहिलो तथा एकमात्रै कम्पनी भने थिएन । यद्यपी कम्पनीले आम...