स्पेसएक्सले ५५ अर्ब डलरको सेमिकन्डक्टर प्लान्ट निर्माण गर्ने
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी स्पेस एक्सले अमेरिकाको टेक्सस राज्यमा स्वचालित सवारी प्रविधि, ह्युमनोइड रोबोट तथा एआई सम्बन्धी चिप उत्पादनका लागि विशाल सेमिकन्डक्टर प्लान्ट निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।

