दुई महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, पुरानै आकारलाई निरन्तरता
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।नयाँ सरकार गठन भएको करिब दुई महिनापछि आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।प्रदेश सरकारले यसअघि तत्कालीन आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्ताव गरेको बजेटकै आकारलाई...

