BANKING

एनआईसी एशिया बैंकले आधारदरमै सेयरकर्जा दिने, तीव्र सुधारको रणनीतिमा नयाँ सीईओ

काठमाण्डौ । गिरेको साख उठाउने र बुक सुधार्ने अभियानमा रहेको एनआईसी एशिया बैंकले आधारदरमै सेयरधितो कर्जा उपलब्ध गराउने नौलो स्किमको घोषणा गरेको छ।  प्रमुख कार्यकारी अधिकृतको रुपमा सुजितकुमार शाक्यको प्रवेशसँगै उनले बैंकभित्र सुधार अभियानलाई तीव्र बनाएका छन् । यही क्रममा उनले एनआईसी एशियाको विगतको व्यापारको रणनीति नै परिवर्तन गर्ने घोषणा गरिसकेका छन् । यही क्रममा...