रास्वपा सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् ।