अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फर्काउने मिशन स्थगित, यस्तो छ कारण
काठमाण्डौ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फर्कने कार्य स्थगित गरिएको छ। उनीहरूको फिर्तीको लागि मिशन नासा र स्पेसएक्स द्वारा संयुक्त रूपमा चलिरहेको छ।यी अन्तरिक्ष यात्रीको फिर्ताका लागि फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्ने भनिएपनि त्यसमा केही हाइड्रोलिक समस्या देखिएपछि बुधबारको प्रक्षेपण...