सुनकोशीमा खस्यो कार, चार जना बेपत्ता
काठमाण्डौ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान यात्रुबाहक बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा त्यसमा सवार चार जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाण्डौबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी...

