सुनसरीमा लगाइएको कर्फ्यु आदेश हटाइयो
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीद्वारा अनिश्चितकालीन रूपमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार आज बिहान १२ बजेर १५ मिनेटदेखि कर्फ्यु आदेश पूर्ण रूपमा हटाइएको हो।यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाउँदै...

