बिपतमा क्षति व्यहोरेकाको घाउमा मल्हम लगाउन शिखर सधैं अगाडि, थाल्यो दाबीभुक्तानी
काठमाण्डौ । हुलदङ्गा तथा प्राकृतिक र मानवसिर्जित बिपतमा हुने क्षतिको बीमा दाबी भुक्तानीमा सधैं अग्रणी भूमिका खेलिरहेको शिखर इन्स्योरेन्सले यो पटक पनि पुरानै शैलीमा अग्रसरता देखाएको छ । जेनजी आन्दोलनका क्रममा पुगेको क्षतिको बीमा दाबी भुक्तानीमा कतिपय कम्पनीहरुले प्रारम्भिक प्रक्रियाहरु मात्र सुरु गरिरहँदा शिखरले भने सबै प्रक्रियाहरुलाई सहज र सरल बनाउँदै भुक्तानी नै...