लो-प्रोफाइल सीईओको हाई-प्रोफाइल नतिजाः सांग्रिला तीन गुणा ठूलो बनाएर बाहिरिए सुयोग
काठमाण्डौ । बैंकिङ क्षेत्रमा कतिपय प्रमुख कार्यकारी अधिकृत कामभन्दा बढी सार्वजनिक चर्चामा देखिन्छन्। सानो उपलब्धिको पनि ठूलो प्रचार हुन्छ, सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म उनीहरूकै अनुहार देखिन्छ। तर, सुयोग श्रेष्ठको शैली ठीक उल्टो रह्यो-कम बोल्ने, प्रचारबाट टाढै बस्ने र संस्थाभित्र चुपचाप काम गर्ने।त्यसैले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतका...

