बुधबार, फाल्गुन ७,२०८१ 05:54:54
IME remit
  • बुधबार, फाल्गुन ७,२०८१ 05:54:54
स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत
BANKING

स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडबाट भएको लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।  स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। 

स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली
NEWS

स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा देविदत्त ज्ञवाली नियुक्त भएका छन् ।  माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.