काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा देविदत्त ज्ञवाली नियुक्त भएका छन् ।
माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसअघि सोहि बैठकले रिक्त रहेको संस्थाको सञ्चालक पदमा ज्ञवालीलाई नियुक्त गरेको थियो ।
उनलाई संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।