डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद: विनानिष्कर्ष टुंगियो छलफल
काठमाण्डौ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल विवाद सम्बन्धी निर्णय गर्न बसेको सार्वजनिक लेखा समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ।आइतबार बक्यौता महसुल विवादबारे सांसदहरूबीच मत बाझिएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो।विवादको समाधान गर्न आजको छलफल लामो समय चलेको भए पनि छलफलकै क्रममा सांसदहरुबिच विवाद भएपछि बैठक स्थगित गरिएको जनाइएको छ। सांसदहरूले नेपाल विद्युत्...