दसैँका सामान चीनमै अड्किए, तातोपानी खोल्न नेपालको दौडधुप
काठमाण्डौ । दसैँ–तिहार नजिकिँदै गर्दा चीनसँग जोडिएका उत्तरी व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक र प्राविधिक पहल तीव्र पारेको छ। चाडपर्व लक्षित आयात रोकिएपछि नेपालले विशेषगरी तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चीनसमक्ष प्रस्ताव राखेको छ।तर चिनियाँ पक्षले भने मुस्ताङस्थित कोरला नाकालाई समेत विकल्पका रूपमा प्राथमिकतामा राख्दै त्यहाँको सडक अवस्थाको...

