१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माणमा तीव्रता, भौतिक प्रगति ३५ प्रतिशत पुग्यो
काठमाण्डौ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले विकास गरिरहेको आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ३५ प्रतिशत पुगेको छ।आयोजनाको मुख्य संरचनाअन्तर्गत पर्ने हेडरेस टनेल (सुरुङ) खन्ने काम सुरु भइसकेको छ। त्यस्तै, विद्युत्गृह निर्माणस्थलमा समेत उत्खनन कार्य...

