दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१% ट्यारिफ
काठमाण्डौ । अमेरिकाले दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा ३ हजार ५२१ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेको छ । अमेरिकी प्रमुख सोलार सामाग्री उत्पादनहरुले तत्कालिन राष्ट्रपति जो बाइडेनलाई अमेरिकी कम्पनीहरुलाई जोगाउन आग्रह गरेसँगै एक वर्षअघि सुरु भएको अनुसन्धान निष्कर्ष पुगेसँगै अमेरिकाको वाणिज्य विभागले यस्तो निर्णय गरेको हो । यो निर्णय विशेष...