मंगलवार, भाद्र ९,२०८३ 03:28:59
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 03:28:59
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व
Capital Market

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।यस्तै, मूल्य...

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु  स्थानिय तहबाटै लिन सकिने
NEWS

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानिय तहबाटै लिन सकिने

काठमाण्डौ । अब स्थायी लेखा नम्बर प्रमाणपत्र(प्यान नम्बर) जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानिय तहबाट प्रदान गरिने भएको छ । यसअघि यस्तो सुविधा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएकोमा अबदेखि भने स्थानिय तहबाटै प्रदान हुने भएको हो ।  

जीवन बीमा कम्पनीमाथि सरकारको अन्याय, खर्चको समेत कर तिर्नुपर्ने अनौठो व्यवस्था खारेजीको माग
INSURANCE

जीवन बीमा कम्पनीमाथि सरकारको अन्याय, खर्चको समेत कर तिर्नुपर्ने अनौठो व्यवस्था खारेजीको माग

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएका कम्पनीहरु जीवन बीमा कम्पनी हुन् ।  जीवन बीमा सेवालाई प्रत्येक नेपालीको पहुँचमा पुर्याई देशभर छरिएर रहेको आर्थिक साधन र स्रोतलाई बीमाशुल्कका रुपमा संकलन गरी राष्ट्रिय गौरवका परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाई देशको समग्र अर्थतन्त्रलाई समेत टेवा दिंदै जीवन बीमाको...

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो
ECONOMY& POLITICS

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो

काठमाण्डौ । स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सार दर बढेको छ । सरकारले स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पुर्‍याएको हो ।त्यसैगरी, सरकारले विदेशबाट आयात हुने स्क्र्याप फलाममा समेत भन्सार दर लागू गरेको छ । यसअघि  स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्‍याइएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X