रास्वपा सांसदमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ
काठमाण्डौ । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार सांसद खतिवडाविरुद्ध प्रसाईंले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी...

