मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन आग्रह
काठमाडौं। कृषि विकास कार्यालय धादिङले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

