मंगलवार, कार्तिक १०,२०८३ 10:33:03
  • मंगलवार, कार्तिक १०,२०८३ 10:33:03
Global IME Bank Limited

मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन आग्रह

Bizshala
मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन आग्रह
New Office

काठमाडौं। कृषि विकास कार्यालय धादिङले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यालयका अनुसार पाकिसकेको धान आजसम्म भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न उपयुक्त हुनेछ। तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि काट्ने गरी समय मिलाउन पनि कार्यालयले सुझाव दिएको छ।

Garima Development Bank
Bizshala
IME remit

धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी वा वर्षाले ढलेको धानको बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न कार्यालयले अनुरोध गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.