शीर्ष १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद हुँदा ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खदिर भएको छ भने पाँचवटै बाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २२ लाखको खरिद भएको छ भने २६ करोड ८९ लाखको खरिद भएको छ । दोस्रो स्थानमा रहेको सेयर प्रो – सेक्यूरिटिजबाट २३ करोड ७७ लाखको खरिद भएको छ भने १८ करोड ९६ लाखको बिक्री भएको छ ।