‘माथिल्लो त्रिशूली–३ बी’ मा भीषण विनाश: भवन गायब, १७९ जना अझै सम्पर्कविहीन
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा भदौ १० गते आएको विनाशकारी बाढीले व्यापक मानवीय तथा भौतिक क्षति पुर्याएको छ।नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीमा निर्माणाधीन आयोजनामा कार्यरत कम्पनी, परामर्शदाता तथा निर्माण व्यवसायीका कर्मचारी, कामदार र उनीहरूका केही परिवार सदस्य गरी...

