जगदम्बा मोटर्सद्वारा नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक
काठमाण्डौ । स्कुटर राइडिङको अनुभवलाई नयाँ परिभाषादिने लक्ष्यसहित टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक गरेको छ । नेपालकै पहिलो १०पीएस भन्दामाथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको कम्पनीको भनाई छ । स्कुटर...