आईतवार, भाद्र २३,२०८१ 06:06:12
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:06:12
IME remit
Global IME Bank Limited

एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा पनि सम्पन्न

Hyundai Nepal
एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा पनि सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सम्पन्न गरेको छ ।

साउन ५गते शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए र सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । 

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने,७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमतीलिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखराका ेशोरुम, स्क्वायर मोटसका ओनर बिनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई स्वागत गरेका थिए ।  

टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज,पावर र पर्फर्मेन्सप्रति विश्वास बढाउनु रहेको छ । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमाजानकारी तथा राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X